विद्वत्परिषद्/विद्वत्सभा

ना. [सं.]

  1. विद्वान्हरूको सभा वा समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)