विद्वान्

वि. [सं.]

  1. धेरै विद्या आर्जन गरेको; ज्यादै शिक्षित; पण्डित।
  2. शास्त्रको मर्म बुझ्ने; तत्त्ववेत्ता; तत्त्वज्ञ।
  3. धेरै लेखपढ गरेको व्यक्ति; पण्डित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)