विद्वद्वृत्ति
ना. [सं.]
- विद्वान्लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान।
- शिक्षा आदि सेवामा कार्यरत व्यक्तिलाई अग्रिम योग्यता प्राप्त गर्ने मौका दिइँदा दिइने थप आर्थिक सुविधा (फेलोसिप)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)