विद्वेषक/विद्वेषी

वि.

  1. रिस गर्ने; डाह गर्ने; ईर्ष्यालु; इखालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)