विधर्म

ना. [सं.]

  1. आफूले मानिआएको धर्मदेखि भिन्न धर्म; अर्काको धर्म; परधर्म।
  2. खराब; घृणित; कुत्सित।
  3. गुण नभएको; निर्गुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)