विधर्मी

वि.

  1. आफ्नो धर्मको विरुद्ध आचरण गर्ने; धर्मच्युत; धर्मभ्रष्ट।
  2. विधर्मको अनुसरण गर्ने; परधर्मी।
  3. कुकर्मी; अधर्मी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)