विधाता
वि. [सं.]
- कामकुराको चाँजोपाँजो गर्ने; व्यवस्था मिलाउने; प्रबन्धक।
- सृष्टि गर्ने; निर्माता।
- व्यवस्था मिलाउने व्यक्ति।
- सृष्टि गर्ने व्यक्ति।
- ब्रह्मा।
- ईश्वर।
- प्रारब्ध; भाग्य।
- विश्वकर्मा।
- कामदेव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)