विधायी

वि. [सं.]

  1. विधान बनाउने; ऐनकानुनको निर्माण गर्ने; विधायक।
  2. व्यवस्था मिलाउने; प्रबन्धक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)