विधायी कार्य

ना.

  1. विधायिकाबाट सम्पन्न गरिने विधाननिर्माण आदि काम; ऐनकानुन बनाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)