विधेय
वि. [सं.]
- गर्नुपर्ने; काम गर्न लायक; कर्तव्य।
- नियमद्वारा जानिने; विधिद्वारा थाहा पाइने।
- आज्ञा पालन गर्ने; आज्ञापालक।
- गर्नुपर्ने काम; कर्तव्य; कर्म।
- व्याकरणका अनुसार उद्देश्य वा कर्ताका बारेमा भनिने कुरो; वाक्य पूर्ण गराउने पद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)