विधेयक

ना. [सं.]

  1. व्यवस्थापिका वा विधायिका सभामा पारित गर्नका लागि प्रस्तुत गरिने कानुनको प्रारूप वा कानुनको मस्यौदा; प्रतिनिधि सभामा पेस गरिने ऐनको प्रस्तावित रूप; मस्यौदा कानुन।
  2. राष्ट्रको सर्वोच्च शासकबाट स्वीकृत हुनुभन्दा पूर्वको कानुनी मस्यौदा वा ऐनको प्रारूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)