विध्यनुकूल
वि. [सं.]
- विधि वा कानुनको दृष्टिबाट कुनै किसिमको त्रुटि नभएको; ऐनकानुनका सबै बुँदाहरू पालन गरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)