विध्वंस
ना. [सं.]
- भयङ्करको नाश; विनाश; छारस्ट; स्वाहा।
- भयङ्करसँग नाश भएको; विनष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)