विनश्वरता

ना.

  1. नश्वरको अभाव; विनश्वर हुनाको भाव वा स्थिति; नाश हुने प्रकृति; नश्वरता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)