विनष्ट

वि. [सं.]

  1. विनाश भएको; नष्ट; विध्वस्त।
  2. बिग्रेभत्केको; विकृत।
  3. मरेको; मृत।
  4. गिरेको; भ्रष्ट; पतित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)