विनिपात
ना. [सं.]
- आकाशबाट पृथ्वीतर्फ झर्ने काम; गिराइ; पतन।
- बरबादी; विध्वंस; सत्यानाश।
- आपत्ति; सङ्कट।
- मृत्यु; अवसान।
- कष्ट; पीडा; दुःख।
- अपमान; हेला; घृणा।
- नरक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)