विनिपातक

वि.

  1. नाश गर्ने; विध्वंसकारी।
  2. अपमान गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)