विनिमय

ना. [सं.]

  1. एक वस्तु दिएर अर्को वस्तु लिने काम; साटफेर; अदलाबदली।
  2. कुनै एक देशको मुद्राबाट अर्को देशको मुद्रा साट्ने काम; सटही।
  3. हेरफेर; परिवर्तन।
  4. बन्धक राख्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)