विनिमय अधिकोष

ना.

  1. कुनै एक विदेशी मुद्राको बदलामा अर्को देशको मुद्रा साटेर दिने वा बाहिर पठाउने बैङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)