विनियम
ना. [सं.]
- मूल ऐन वा कानुनको परिधिभित्र रही बनाइएको उपनियम; कुनै सङ्घ, संस्था वा सङ्गठनको सञ्चालनका लागि मूल ऐनको उद्देश्यअनुकूल तयार गरिएको नियम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)