विनियमन
ना.
- ऐनको व्याख्याका रूपमा नियम बनाई कार्यप्रणालीलाई छिटोछरितो र सुविधायुक्त बनाउने काम। २. कुनै गति वा विस्तार आदिलाई धेरै बढ्न नदिने काम; नियन्त्रण। ३. वाहनको गति आदिलाई आवश्यकताअनुसार बढाउने, घटाउने वा ठिक पार्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)