विनियोजक

वि. [सं.]

  1. काममा खटाउने; प्रयोग वा उपयोग गर्ने।
  2. कुनै योजना वा उद्योगव्यवसाय आदिमा पुँजीको लगानी गर्ने; लगानीकर्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)