विनियोजन

ना. [सं.]

  1. काममा खटाउने काम; उपयोग; प्रयोग।
  2. कुनै काममा पुँजी लगाउने काम; राजस्वको परिचालन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)