विनीत
वि. [सं.]
- ज्यादै नुहेको वा झुकेको; नम्र; विनयी।
- सज्जन; सुशील; भद्र; शिष्ट।
- लगिएको; पुर्याइएको।
- टुप्पोदेखि नुहेको; झुकेको।
- इन्द्रिय जित्ने; जितेन्द्रिय; संयमी।
- मिल्काइएको; हटाइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)