विनोद
ना. [सं.]
- मन बहलाउने काम; आनन्ददायी क्रियाकलाप; मनोरञ्जन।
- खेलकुद; क्रीडा।
- खेलाँची; ख्यालठट्टा; परिहास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)