विन्दु

ना. [सं.]

  1. लम्बाइ, चौडाइ, उचाइ कुनै नभएको, ज्यादै सानो चिह्न; थोप्लो; बिन्दु।
  2. चलाक; बुद्धिमान्।
  3. उदार; दयालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)