विन्दुपथ

ना.

  1. एउटा चलायमान विन्दुले लम्बाइ वा चौडाइतर्फ लिने बाटो; बिन्दु तन्काउने मार्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)