विन्ध्यवासिनी
ना.
- विन्ध्याचल पर्वतकी अधिष्ठात्री देवी।
- पश्चिम नेपालको कास्की जिल्लाअन्तर्गत पोखरामा रहेकी एक प्रसिद्ध देवी; तिनै देवीको मन्दिर। (उहिले राजाबाट कास्कीकोटमा स्थापना गर्न विन्ध्याचलबाट ल्याइएकी यी देवीलाई पोखरामा बिसाइएको र त्यहाँबाट उचाल्न नसकी बिसाइएकै ठाउँमा स्थापित गरिएको हो भन्ने किं वदन्ती छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)