विन्ध्य

ना. [सं.]

  1. भारतको मध्यभागमा पर्ने, पूर्वपश्चिम भएर रहेको एक प्रसिद्ध पर्वत; विन्ध्याचल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)