विन्यस्त
वि. [सं.]
- राखिएको; स्थापना गरिएको।
- सुरक्षाका लागि पछि फिर्ता हुने गरी दिइएको (नासो, धरौटी आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)