विन्यास

ना. [सं.]

  1. राख्ने काम; स्थापना।
  2. जड्ने वा सजाउने काम; जडान।
  3. लहरै मिलाएर राख्ने काम; सुगठित स्थापना।
  4. समूह; सङ्कलन; सङ्ग्रह।
  5. आधार; आश्रय।
  6. नासो; धरौटी; धितो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)