विपत्र
ना. [सं.]
- बैङ्क वा महाजन आदिबाट तोकिएअनुसारको रकम फलानो मितिसम्म चुक्ता गरिदिउँला भन्ने भाका लेखिएको पत्र; हुन्डी।
- माग गरिएको मालको मूल्य चुक्ता गर्नेबारे दुवै पक्षबाट मान्य हुने गरी लेखिएको सर्तनामा; विनिमयपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)