विपथ

ना. [सं.]

  1. हिँड्न मुस्किल पर्ने बाटो; खराब बाटो; कुमार्ग।
  2. प्रतिकूल उद्देश्य; नसुहाउँदो काम।
  3. भिन्न मार्ग; अलग बाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)