विपद्जाल

ना. [सं.]

  1. विपत्तिको जालो; दुःख-कष्टको घर; आपत्तिको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)