विपद्जनक

ना. [सं.]

  1. विपत्तिमा पार्ने; सङ्कट पैदा गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)