विपर्यास
ना. [सं.]
- कुनै एक व्यक्ति वा वस्तुको बदलामा अर्को रहने काम; हेरफेर; अदलीबदली।
- प्रतिकूलता; विरुद्धता; उल्टोपन।
- भ्रम; भ्रान्ति; भुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)