विपर्याय

ना. [सं.]

  1. कुनै पनि शब्दको विरोधी वा उल्टो अर्थ बुझाउने शब्द; विपर्यायवाची शब्द। (जस्तो- तल=माथि, राम्रो=नराम्रो; बाहिर=भित्र आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)