विपिन

ना. [सं.]

  1. ठुलासाना रुखलहराहरू भएको ठाउँ; जङ्गल; वन।
  2. बगैँचा; उपवन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)