विपुल
वि. [सं.]
- बडेमाको; ज्यादै ठुलो।
- धेरै; प्रचुर; प्रशस्त।
- फैलिएको; विस्तृत; विशाल।
- ज्यादै गहन; अगाध; गम्भीर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)