विप्रलब्धा

वि.

  1. विप्रलब्ध शब्दको स्त्रीलिङ्गी रूप।
  2. ठगिएकी; वञ्चिता।
  3. वियोगिनी; विरहिणी।
  4. सङ्केतित समय र स्थानमा प्रियजनको भेट नपाई छटपटाएकी नायिका; विरहिणी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)