विप्रलम्भ
ना. [सं.]
- वियोग; विछोड (प्रायः प्रेमी र प्रेमिकाका बिच)।
- छलकपट; धोका।
- कलह; झगडा; भनावैरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)