विभक्त
वि. [सं.]
- अंशबन्डा भएको; दाजुभाइ छुट्टिएको।
- बाँडिएको; भाग लगाइएको; विभाजित।
- अलग पारिएको; छुट्टयाइएको।
- पृथक् गरिएको वा भएको।
- एक्लो पारिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)