विभाजक

वि. [सं.]

  1. बाँडफाँड गर्ने; बाँड्ने वा विभाजन गर्ने।
  2. टुक्रा पार्ने; अलगअलग गराउने।
  3. फुटाउने; बेमेल गराउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)