विभाजन

वि. [सं.]

  1. बाँड्ने काम; भाग लाग्ने काम; बाँडचुँड।
  2. विभागविभागको कार्य निर्धारण गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)