विभाजितवि. [सं.]विभाजन गरिएको; बाँडिएको; विभक्त।अलग्याइएको; छुट्ट्याइएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)विभाजन घण्टी विभाज्य