विभाज्य
वि. [सं.]
- बाँडफाँड गर्न सुहाउँदो; भाग लगाउन योग्य।
- अलग्याउनुपर्ने; छुट्ट्याउनुपर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)