विभावना
ना. [सं.]
- अनुगामी वा प्रतिगामी अनुभूतिहरूको शृङ्खला; कल्पना; सोचाइ।
- आशय; विवेक; विचार।
- वादविवाद; पक्षविपक्षबारे उठेको तर्क।
- मनन; चिन्तन।
- कारणविना पनि कार्यको वर्णन गरिने एक अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)