विभाव
ना. [सं.]
- कारण; निदान।
- रसनिष्पत्तिका क्रममा रति, शोक आदि स्थायी भावको उद्दीपक वा आधारका रूपमा रहेका संवेदनशील भाव; रसपरिपाकमा कारणकोटिका भाव (आलम्बनविभाव वा उद्दीपनविभाव)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)