विभावित

वि. [सं.]

  1. देखाइएको; प्रकट गरिएको; व्यक्त।
  2. जानेबुझेको; थाहा पाएको; विज्ञात।
  3. सोचिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)