विभाषा
ना. [सं.]
- कुनै दुई पक्षमध्ये एक; विकल्प; अथवा।
- छान्ने वा रोज्ने काम; छनोट; चयन।
- अतिरिक्त भाषा; एक प्रकारको प्राकृत भाषा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)